Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एक गोलको अन्तरले क्वार्टरफाईनलका लागि बेल्जियम छानियो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २३ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,२३ असार । विश्वकप प्रतियोगितामा उपाधिको दावेदारी प्रस्तुत गर्दै आएको बेल्जियमले २ गोल सहित जित हासिल गरेको छ ।

यो जितसँगै बेल्जियम क्वार्टरफाईनलमा प्रवेश गरेको छ । बेल्जियमले पहिलो हापमै २ गोल गरेको थियो । त्यसैगरि खेलमा ब्राजिलले  एक गोल गरेको छ । एक गोलको अन्तरले बेल्जियम क्वार्टरफाईनलका लागि छनोट भएको हो ।

ब्राजिल र बेल्जियम क्वार्टरफाईनलमा भिडेका थिए ।  वेल्जियमले २ गोलको चुनौती दिए लगत्तै निकै खेल प्रतिपर्धा भएको थियो ।

रुसमा जारी विश्वकप फुटबलको दोस्रो क्वार्टरफाइनलको खेल भइरहेको छ ।  खेलको ३१ औँ मिनेटमा केभिन डे ब्र्युनेले उत्कृष्ट गोल गरेपछि बेल्जियमले ब्राजिलविरुद्ध २ गोलको अग्रता बनाएको हो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan