Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

झण्डै एक अर्ब रुपैयाँ कर्जा नउठेपछि हिमालयन बैंकले गुुहार्यो न्यायधीकरण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २४ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ असार । पाकिस्तानको हविव बैंक समेतको साझेदारी रहेको हिमालयन बैंकले कर्जा उठाउन नसकेपछि ऋण असुली न्यायधीकरणलाई गुुहारेको छ ।

बैंकले ८३ करोड १० लाख ७७ हजार रुपैयाँ ऋण उठाउन नसकेपछि उक्त ऋण उठाईदिनको लागि न्यायधीकरणमा मुुद्धा दायर गरेको हो ।

बैंकले बिगतमा कमजोर धितोमा कर्जा प्रवाह गरेको, कतिपय ऋणीहरु ऋण अपचलन गरेर बैंकको नियमित सम्पर्क बाहिर रहेकाकारण ठुुलो परिमाणको कर्जा उठ्ने नसक्ने अवस्थामा पुुगेको छ ।

सोही आधारमा कर्जा एकदम क्रोनिक भएपछि बैंकले बाध्य भएर त्यस्तो कर्जा उठाईदिनको लागि न्यायधीकरण समक्ष हारगुुहार गरेको हो । बैंक श्रोतका अनुसार बैंकभित्र रहेको त्रीपक्षिय बिवादकाकारण पनि कर्जा उठन नसकेको हो ।

थप खबरका लागि तलको लिंक क्लिक गर्नुहोस् :-

झण्डै एक अर्ब रुपैयाँ कर्जा नउठेपछि हिमालयन बैंकले गुुहार्यो न्यायधीकरण

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan