Tuesday 17th of July | २०७५ श्रावण १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेयर–बजार : नेप्सेमा गिरावट आउने क्रम जारी, कसले कमाए–कसले गुमाए (तालिका सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २६ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ असार । साताको तेस्रो कारोवार दिन आज मंगलबार पनि नेप्से घटेको छ । नेप्से आज शुन्य दसमलव पाँच अंंकले घटेर १२ सय पाँच दसमलव ९३ अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव १३ अंकले बढेर दुुई सय ५४ दसमलव छ अंकमा पुुगेको छ ।

नेप्सेमा आज एक सय ६० कम्पनीहरुको चार हजार चार सय ९३ वटा कारोवारमा आठ लाख ७६ हजार छ सय ११ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम २८ करोड ७९ लाख ७४ हजार चार सय ३१ रुपैयाँ पुुगेको छ ।

नौ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक बढेर छ वटाको सुचक घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक एक दसमलव ४५ अंकले बढेर एक हजार २१ दसमलव ८५ अंकमा पुुगेकोमा १० करोड ४० लाख एक हजार रुपैयाँको कारोवार भएको छ ।

थप खबरका लागि तलको लिंक क्लिक गर्नुहोस् :-

सेयर–बजार : नेप्सेमा गिरावट आउने क्रम जारी, कसले कमाए–कसले गुमाए (तालिका सहित) 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan