Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मनमोहन स्मृति कराते शनिबार

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २७ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, २७ असार  । नेपाल सितोरियो कराते डो संघ, घण्टाघर डोजो शाखाको आयोजनामा प्रथम मनमोहन स्मृति उपत्यकाव्यापी कराते प्रतियोगिता यही असार ३० गते हुने भएको छ ।

पुतलीसडकस्थित स्नो एपेक्स स्कूलमा हुने एक दिवसीय प्रतियोगितामा देशभरबाट करीब ३०० खेलाडीको सहभागिता हुने जनाइएको छ ।

विभिन्न २१ प्रतियोगितामा प्रतिस्पर्धा गरिने आयोजक डोजोका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक हरिबहादुर राउतले जानकारी दिनुभयो ।

उक्त प्रतियोगिताअन्तर्गत पुरुषका लागि ११ र महिलाका लागि १० वटा प्रतियोगितात्मक खेल समावेश गरिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan