Sunday 22nd of July | २०७५ श्रावण ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

००८ सालमा कांग्रेसले कम्युनिष्टलाई प्रतिबन्ध गर्यो ! : योगेश भट्टराई

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २७ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले विगतमा कांग्रेसले कम्युनिष्टलाई प्रतिबन्ध गरेजस्तो आफूहरु कसैलाई प्रतिबन्ध गर्ने पक्षमा नरहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा नेपाली कांग्रेसले अहिलेको सरकार अधिनायकवादर्फ लम्किन खोजेको भन्ने आरोपको खण्ड गर्दै उनले यस्तो बताएका हुन् ।

“२००८ सालमा कांग्रेसले कम्युनिष्टलाई प्रतिबन्ध गरेको थियो । १२ सालमा बल्ल प्रतिबन्ध फुकुवा भयो । तर हामी त्यस्तो प्रतिबन्ध कसैलाई गर्दैनौँ । ढुक्क हुनस्, हामी कसैलाई पनि प्रतिबन्ध गर्दैनौँ ।” भट्टराईले भने ।

विगतमा कांग्रेस सरकारमा हुँदा तत्कालिन नेकपा एमालेका संसदीय दलका नेता मनमोहन भट्टराई अपमानि हुनुपरेको स्मरण गराउँदै भट्टराईले अहिले प्रमुख प्रतिपक्षी दल कांगेसका संसदीय दलका नेता शेरबहादुर देउवाले अपमानि हुनु नपर्ने बताए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan