Saturday 21st of July | २०७५ श्रावण ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेयर-बजार : मौद्रिक नीति सार्वजनिक भईरहंदा, नेप्से भने ओरालोतिर

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २७ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७५—०७६ को मौद्रिक नीति सार्वजनिक गरिरहंदा नेप्से भने ओरालो लागेको छ ।

साताको चौथो कारोवार दिन आज बुुधबार नेप्से शुन्य दसमलव २९ अंकले घटेर १२ सय पाँच दसमलव ६४ अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव शुन्य आठ अंकले घटेर दुुई सय ५३ दसमलव९८ अंकमा पुुगेको छ ।

एक सय ७१ वटा कम्पनीहरुको चार हजार सात सय ८३ वटा कारोवारमा १२ लाख ६७ हजार पाँच सय ३१ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४७ करोड ९५ लाख १४ हजार दुुई सय ४८ रुपैयाँ पुुगेको छ ।

थप खबरका लागि तलको लिंक क्लिक गर्नुहोस् :-

सेयर-बजार : मौद्रिक नीति सार्वजनिक भईरहंदा, नेप्से भने ओरालोतिर

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan