Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एक सय २१ वटा बैंक तथा फाईनान्सको अनुमती खारेज

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २८ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ असार । नेपाल राष्ट्र बैंकले हालसम्म एक सय २१ वटा बैंक तथा फाईनान्स कम्पनीहरुको ईजाजत खारेज गरेको छ । राष्ट्र बैंकका अनुसार मर्जर नीति २०६८ कार्यान्वयनमा आएपश्चात यही असार २५ गतेसम्म एक सय २१ वटा बैंक तथा फाईनान्स कम्पनीहरु खारेज भए कुुल ४१ वटामा सिमित भएका हुुन ।

यसरी अनुुमती खारेज हुुने बैंक तथा फाईनान्स कम्पनीहरुमा ग्राण्ड बैंक, कर्मज एण्ड ट्रष्ट बैंक, बैंक अफ एशिया, एनआईसी बैंक, लुम्बिनी बैंक, किष्ट बैंक, एचएण्डबी बैंक, सिएमबी फाईनान्स, भिवोर बैंक, सोसाईटी डेभलपमेन्ट बैंक, एपेक्स बैंक लगायतका रहेका छन् ।

राष्ट्र बैंकका अनुसार वित्तीय क्षेत्रको सुुदृढीकरणको लागि बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया र चुुक्ता पुुँजी वृद्धि नीति लिएपश्चात् कुल एक सय ६२ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका आधारमा ती संस्थाहरु खारेज भएका हुुन ।

थप खबरका लागि तलको लिंक क्लिक गर्नुहोस् :-

एक सय २१ वटा बैंक तथा फाईनान्सको अनुमती खारेज

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan