Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारी कर्मचारी कार्यालय भित्रै खसी, रक्सी खान्छन् ! बिद्युतका कर्मचारीको पारा हेर्नुहोस

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ३० शनिबार |
newsabhiyan
newsabhiyan

पोखरा । जनताको कर तिरेर राज्यको तलब खाने कर्मचारी जनताको सेवामा प्रतिवद्ध हुनुपर्ने ठाउँमा दिउसै कार्यालय हातामा रक्सी र मासुको पार्टी गर्छन् भन्दा तपाईलाई अनौठो लाग्न सक्छ । हो यस्तै भएको छ नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड शाखामा ।

सो कार्यालय हाता भित्रै कर्मचारीहरु दिउसै रक्सी र मासु खाएको अनौठो दृश्य देखिएको छ । विशेष सुचनाको आधारमा शुक्रबार फेवा टेलिभिजन सो कार्यालयमा पुग्दा कर्मचारीहरु दारु पार्टीमा मस्त थिए ।

नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड शाखा प्रमूख कैलाश पन्त सहित २३ जना कर्मचारी दिउसै कार्यालय हाताभित्रै रक्सी र मासुकोमा झुम भएका थिए ।


उनिहरुलाई मापसे चेक जाँचगरी मापसे गरेका ११ जनालाई ईलाका प्रहरी कार्यालय डाँडाको नाकमा राखिएको प्रहरीले जनाएको छ ।
हेर्नुहोस भिडियो : 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan