Thursday 18th of October | २०७५ कार्तिक १ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फाईनान्सहरुको चुक्ता पुंजी कमजोर, राष्ट्र बैंक भन्छ, २५ मध्ये ११ वटाले मात्र चुक्ता पुंजी पुरयाए (तालिका सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ३१ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३१ असार । फाईनान्स कम्पनीहरुको चुक्ता पुंजी अझै कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७२—०७३ को मौद्रिक नीतिमा वित्तीय क्षेत्रको सुदृढीकरणको लागि बैंक तथा वित्तीय संस्थाहरुले चुुक्ता पुुँजी बढाउनुुपर्ने व्यवस्था गरेको थियो ।

सोही आधारमा यही जेठ मसान्तसम्ममा सञ्चालनमा रहेका २५ वटा फाईनान्स कम्पनीहरु मध्ये ११ वटाले मात्र राष्ट्र बैंकले तोकेको न्युुनतम ८० करोड रुपैयाँ चुक्ता पुंजी पुर्याएका छन् ।

यस अवधिमा तीन वटा फाईनान्स कम्पनीह्रु चुक्ता पुँजी पुु¥याउने क्रममा रहेको, पाँच वटा फाईनान्स कम्पनीको चुुक्ता पुुँजी पुु¥याउने समयावधि थप गरिएको र एउटा फाईनान्स कम्पनीको भने चुक्ता पुंजी नपुुग्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

थप खबरका लागि तलको लिंक क्लिक गर्नुहोस् :-

फार्ईनान्सहरुको चुक्ता पुंजी कमजोर, राष्ट्र बैंक भन्छ, २५ मध्ये ११ वटाले मात्र चुक्ता पुंजी पुरयाए (तालिका सहित)

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan