Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

समता काव्य सन्ध्या ३०३ औं शृङ्खला हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण १ मंगलबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

पोखरेली युवा साँस्कृतिक परिवारद्वारा आयोजित " समता काव्य सन्ध्या "३०३औं शृङ्खलामा कवि सुधिर ख्वविलाई " सन्ध्या नायक " को रुपमा उभ्याउँदै साथमा अन्य दस विशेष कविहरुको कविता सहित कार्यक्रम हुन गइरहेकोले यहाँहरु सम्पूर्णलाई उपस्थितिकोलागि हार्दिक निमन्त्रणा छ ।

कार्यक्रम हुने-
मिती -२०७५ साउन ५ गते शनिबार
समय - दिनको ४ बजे
स्थान - पोखरा उधोग बाणिज्य संघ, तेस्रो तल्ला ,गैह्रापाटन , पोखरा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan