Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पञ्चकन्या माईको आइपीओ बिक्री खुल्ला

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण १ मंगलबार |
newsabhiyan

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरले आज देखि ११ करोड रुपैयाँको आइपीओ बिक्री खुल्ला भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरको ११ लाख कित्ता आइपीओ बिक्री खुल्लाभएको हो ।

यसमध्ये ४४ हजार कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता  सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुल्ला गरिएको कम्पनीले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan