Thursday 16th of August | २०७५ श्रावण ३१ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारविरुद्ध माइतीघरमा नेविसंघको शक्ती प्रर्दशन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण १ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले सरकारविरुद्ध माइतीघरमा नेविसंघको शक्ती प्रर्दशन गरेको छ ।

नेपाल विद्यार्थी संघले सरकारले सर्वसत्तावादी चरित्र देखाएको भन्दै काठमाडौंमा बिरोध प्रदर्शन गरेको हो ।

बिरोध कार्यक्रम काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्म सरकार विरुद्ध प्रदर्शन गर्न लागेको हो ।


नेविसंघले जुम्लामा आमरण अनसनरत डा। गोविन्द केसीको जीवन रक्षाको पनि माग गरेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan