Thursday 16th of August | २०७५ श्रावण ३१ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आस्वा सेवा प्रदान गर्ने सदस्यताको नविकरण गर्नेहरुको संख्या ५६ (तालिका सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण १ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १ साउन । आस्वा सेवा सदस्यताको नविकरण गर्नेहरुको संख्या ५६ पुुगेको छ ।

नेपाल धितोपत्र बोर्डका अनुसार हालसम्म ५६ वटा बैंक तथा फाईनान्स कम्पनीहरुको आस्वा सेवाको सदस्यता नविकरण गरेका हुुन ।

धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ को दफा ६ मा धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न प्रदान गरिएको (आस्वा सदस्य) अनुमति एक आर्थिक वर्षको लागि बहाल रहने र त्यस्तो अनुमति प्रत्येक वर्ष नवीकरण गराउनु पर्ने व्यवस्था रहेको छ ।

थप खबरका लागि तलको लिंक क्लिक गर्नुहोस् :-

आस्वा सेवा प्रदान गर्ने सदस्यताको नविकरण गर्नेहरुको संख्या ५६ (तालिका सहित)

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan