Thursday 16th of August | २०७५ श्रावण ३१ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महेन्द्र राईको अब्बल संगीतमा गायक राजेश पायल राईको “जस्ले पनि“ सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ५ शनिबार |
newsabhiyan
newsabhiyan

काठमान्डौ । राई इज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले पनि“बोलको गीत सार्वजनिक भएको छ ।

गीतको शब्द रचना बबिता राईको रहेको छ भने संगीत भर्ने काम महेन्द्र राईले गरेका छन् ।

महेन्द्र एण्ड दिपा च्यानलबाट सार्वजनिक उक्त गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन् भने, राजेश थापाले रेकर्ड र किशोर थापाले मिक्सिङ्ग गरेका छन् ।

म्युजिक भिडियोमा छायांकन, सम्पादन र निर्देशन रन्धिर श्रेष्ठको रहेको छ भने संजिव कटवाल, एन्जल भण्डारी, कमल जंग र सुर्य ओलीले भिडियोमा अभिनय गरेको छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan