Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्रकसित बस ठोक्किँदा २४ यात्रु घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ५ शनिबार |
newsabhiyan

नवलपरासी ,५ साउन । अगाडि गुडिरहेको ट्रकलाई बसले ठक्कर दिँदा २४ यात्रु घाइते भएका छन् ।

शनिबार बिहान बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत मध्यबिन्दु नगरपालिका–१० अरुणखोलामा भएको दुर्घटनामा बसमा सवार २४ जना घाइते भएका हुन् ।


पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ट्रकलाई सोही दिसाबाट आउँदै गरेको ना ५ ख ५७६३ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा बसमा सवार यात्रु मध्ये २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan