Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बानेश्वरमा धरपकडपछि देउवाले बोलाए आकस्मिक बैठक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ५ शनिबार |
newsabhiyan

काठमाडौं, ५ साउन। डा गोविन्द केसीको मागको मागलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज साँझ केन्द्रिय कार्य समितिको आकस्मिक बैठक बोलाएका छन् । सभापति देउवा निवास बुढानिलकण्ठमा बैठक बोलाइएको हो ।

पार्टीको भातृ संस्था नेपाल तरुण दल नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकारको विरोध प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएलगत्तै सभापति देउवाले आकस्मिक बैठक डाकेका हुन् ।

अपरान्ह प्रहरीले झडपलाई नियन्त्रण गर्नको लागि ८ राउण्ड अश्रु ग्यास प्रहार गरेपछि प्रदर्शनकारीले ३ वटा सरकारी गाडी तोडफोड गरेका थिए । यसै सम्बन्धमा थप छलफल र आगामि रणनीतिका बारेमा छलफल भएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan