Thursday 18th of October | २०७५ कार्तिक १ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चर्चित गायिका सहिमाको 'नाकैमा फूली' सार्वजनिक (भिडियोसहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ५ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । गायिका सहिमा श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘नाकैमा फूली’ सार्वजनिक भएको छ ।

सम्राट क्रियशनको प्रस्तुति रहेको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

शान्तिप्रियको शब्द तथा दीपक शर्माको संगित रहेको गीतको भिडियोमा निता ढुंगाना र संजय खतिवडाको अभिनय रहेको छ ।

सुमन दाहालले निर्देशन गरेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

इश्वर सिंकेमनको छायाँकन रहेको गीतमा सुरेश राउतको सम्पादन रहेको छ ।

हेर्नुहोस्  भिडियो:- 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan