Monday 20th of August | २०७५ भदौ ४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चार दर्जन भन्दा बढी बैंक तथा फाईनान्सहरुद्वारा राष्ट्र बैंकको निर्देशन अवज्ञा (पत्र सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २० आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २० साउन । नेपाल राष्ट्र बैंक, बैंक तथा फाईनान्स कम्पनीहरुको नियनकारी निकाय हो । राष्ट्र बैंकले जारी गरेको ऐन नियमहरुलाई बैंक तथा फाईनान्स कम्पनीहरुले अक्षरस पालना गर्नुुपर्छ । यदि गरेन भने त्यस्ता संस्थाहरुलाई नियम अनुसार दण्ड जरिवाना गर्ने अधिकार राष्ट्र बैंकमा रहेको हुुन्छ ।

सोही प्रसंग उल्लेख गर्दा नेपाल राष्ट्र बैंकले गत साता बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स र लघुबित्त समेतलाई समेट्ने गरी परिपत्र जारी गरेको थियो ।

उक्त परिपत्र अनुसार क्षेत्रियत तथा राष्ट्रियस्तरका बिकास बैंक, फाईनान्स कम्पनी र लघुबित्त संस्थाहरुले साउन १५ गते भित्र नै नै आव २०७४—०७५ को बित्तीय प्रतिवेदन सार्वजनिक गर्नुु पथ्यो ।

राष्ट्र बैकले बाँणिज्य बैंकहरुलाई त्रैमास सकिएको ३० दिन भित्र र बिकास बैंक, फाईनान्स र लघुबित्त संस्थाहरुलाई त्रैमास सकिएको १५ दिन भित्र बित्तीय प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको थियो ।

थप खबरका लागि तलको लिंक क्लिक गर्नुहोस् :-

चार दर्जन भन्दा बढी बैंक तथा फाईनान्सहरुद्वारा राष्ट्र बैंकको निर्देशन अवज्ञा (पत्र सहित)

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan