Monday 20th of August | २०७५ भदौ ४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘मनको साथी’ सार्बजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २३ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । म्युजिक भिडियो ‘मनको साथी’ सार्बजनिक भएको छ । जहाँ अनुपमा प्रधान स्वर, पूजन लोहगनको शब्द संगीत र सुरेन बर्मेको म्युजिक एरेन्ज सुन्न सकिन्छ  ।

रोमान्टिक शैलीको गीतमा प्रेम र बिछोडको कुरा गरिएको छ ।  गीतमा स्पन्दन सिंह र एशानी आचार्यले अभिनय गरेका छन् ।  गीतलाई काठमाडौँ आसपासका स्थानहरुमा खिचिएको हो ।

पछिल्लो समयका व्यस्त निर्देशक सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोलाई डीका गुरुङले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेले गरेका हुन ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan