Thursday 16th of August | २०७५ श्रावण ३१ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विप्लपद्वारा आन्दोलनको घोषणा, २९ गते नेपाल बन्द गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २३ बुधबार |
newsabhiyan
newsabhiyan

दीपककुमार शर्मा, काठमाडौं, २३ साउन । विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफना प्रवत्ता तथा स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मालाई वर्तमान सरकारले पक्राउ गरेको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

नेत्रविक्रम चन्द विप्लपले आज प्रेस विज्ञप्ती प्रकाशित गरी प्रहरीले आफना पार्टीका प्रवत्ता सहित तीन जनालाई मंगलवार पक्राउ गरेको विरोधमा साउन २५ गते देशव्यापि कोण सभा, २६ गते विरोध सभा, साउन २७ गते भन्डाफोर, साउन २८ गते मशाल जुलुस, साउन २९ गते नेपाल बन्दको आव्हान गरिएको छ ।

विज्ञप्तीमा विना कारण पक्राउ सरकारले पक्राउ गरेको भन्दै तत्काल विता सर्त रिहा गर्न माग समेत गरिएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan