Wednesday 24th of October | २०७५ कार्तिक ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रकाश र कमलको तीज कोशेली 'श्रीफुल चाहियो भन्छे' बजारमा (भिडियो सहित )

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २४ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । स्वाभिमान क्रिअशनको बजार ब्यबस्थापनमा प्रकाश ढकाल र कमल कुँवर को संयुक्त प्रस्तुति तीज कोशेली " श्रीफुल चाहियो भन्छे " बजारमा आएको छ l 

शिव ढकाल को शब्द, प्रकाश ढकालको लयमा ऋतु थापा, कमल कुँवर र प्रकाश स्वयम्कै आवाज गीतमा रहेको छ l 

बिष्णु भट्टराईको निर्देशन छायांकन तथा सम्पादनमा अविरल फिल्म्सले दृश्य निर्माण गरेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ l 

तीजको बेलैमा आफ्नो मायालुले आफुसंग गरगहना चाहियो भनेर गुनासो पोखेका कथा व्यथा गीतमा झल्किएको छ l  स्मरण रहोस सो गीतको अडियो बुटवलकै मेगाहर्ज स्टुडियोमा तयार गरिएको हो l 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan