Monday 20th of August | २०७५ भदौ ४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेक्सस मोबाईल होमको नयाँ शाखा चाबहिल प्लाजामा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २४ बिहिबार |
newsabhiyan
newsabhiyan

योगेन्द्र चौलागाई, काठमाडौं, २४ साउन । विगत १४ वर्षदेखि ग्रहकहरुलाई सेवा दिदै आईरहेको चाबहिलको पहिलो मोवाईल पसल हो नेक्सस मोबाईल होम ।

सञ्चालन भएदेखि नै ग्राहकहरुको मन जित्न सफल यस मोबाईल होमले विस्तारको क्रममा विगत एक वर्षदेखि केएल टावर अगाडि आप्mनो शाखा नेक्सस–२ विस्तार गरी सेवा दिदै आईरहेको छ ।

ग्राहकको विश्वास र मायाको कारण नेक्सस मोबाईल होमले अब चाबहिल चोकस्थित भर्खर सञ्चालनमा आएको अत्याधुनिक सपिङ प्लाजा (चाबहिल प्लाजा) मा आप्mनो अर्को शाखा नेक्सस–३ विस्तार गर्न लागेको छ ।

ग्रहकाको सुविधालाई ध्यानमा राखेर अण्डर ग्राउण्ड पार्किङ भएको, बैक, डेन्टल, हेल्थ केयर, बिभिन्न ब्राण्डका जुत्ता चप्पलको सो रुम, रेडिमेट कपडाहरुको सो रुम तथा मोबाईल सोरुमहरु भएको आधुनिक ब्यापारीक प्लाजा (चाबहिल प्लाजा)मा नेक्सस मोबाईल होमको अर्कोे सोरुम नेक्सस–३ मोबाईल होम यहि साउन २६ गते शनिबार २७ गते आईतबार बिशेष रुपमा उद्घाटन हुँदैछ ।

नेक्सस मोबाईल होमले सामसुङ, वान प्लस, एप्पल, भिवो ओप्पो, हुवावे, टेक्नो, लुविया, एमआई लगायतका ब्राण्डेड मोबाईलहरुको बिक्रेताको रुपमा ग्राहकहरुलाई सेवा दिदै आईरहेको छ ।

सुलभ मुल्यमा ब्राण्डेड मोबाईल बिक्री गरी ग्राहकहरुको विश्वास जित्न सफल नेक्सस मोबाईल होमले बढ्दो जनचाहना र ग्राहकहरुको चापलाई सम्बोेधन गर्न चाबहिल प्लाजाको ग्राउण्ड फ्लोरमा आफ्नो  शाखा नेक्सस–३ मोबाईल होम उद्घाटनको अवसरमा यहि साउन २६ गतेदेखि भदौ २ गतेसम्म जुनसुकै ब्राण्डका मोबाईल खरिद गर्ने ग्राहकहरुलाई हात खालि नहुने गरी बिशेष उपहार समेतको ब्यबस्था गरेको र आगामी दिनहरुमा ग्रहकहरुलाई सेवा प्रदान गर्ने कुरा नेक्सस मोबाईल होमका प्रोपाईटर  सोभित प्रसाईंले बताए ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan