Monday 20th of August | २०७५ भदौ ४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेयर–बजार : उफ् कहिले बढ्ला नेप्से ? ट्रेडिङ बाहेक सबै समुहले गुुमाए (तालिका सहित)

कसले कमाए–कसले गुमाए ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २४ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ साउन । उफ् कहिले बढ्ला नेप्से ? यो भनाई निरन्तररुपमा सेयर बजार घट्न थालेपछि लगानीकर्ताहरुको । बजार जहिले पनि घटेपछि लगानीकर्ताहरु पछिल्लो समय हत्तोत्साही बनेका छन् । साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि बजार घटेको छ ।

नेप्से आज छ दसमलव ६९ अंकले घटेर ११ सय ८० दसमलव ६३ अंकमा पुुगेको छ भने सेन्सिटिभ एक दसमलव ३७ अंकले घटेर दुुई सय ४९ दसमलव १३ अंकमा पुुगेको छ ।

नेप्सेमा आज एक सय ६३ कम्पनीहरुको चार हजार तीन सय ७० वटा कारोवारमा आठ लाख ६९ हजार तीन सय सात कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम १९ करोड ६९ लाख ४५ हजार दुुई सय ३७ रुपैयाँ पुुगेको छ ।

१० वटा समुहको कारोवार भएकोमा ट्रेडिङ समुहको सुचकमा झिनो अंकले सुधार आएपनि बाँकी नौ वटा समुहको सुचक उच्च अंकले घटेका छन् । 

थप खबरका लागि तलको लिंक क्लिक गर्नुहोस् :-

सेयर–बजार : उफ् कहिले बढ्ला नेप्से ? ट्रेडिङ बाहेक सबै समुहले गुुमाए (तालिका सहित)

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan