Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘बिती जाने’ मा हिमाल र अस्मिताको लोभ लाग्दो प्रेम (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २९ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । गायक तथा मोडल हिमाल श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘बिती जाने’ बोलको म्युजिक भिडियोमा उनले मोडल अस्मिता केसीसँग प्रेमिले दृश्यहरु दिएका छन् ।

गायनमा भने हिमाललाई चर्चित गायिका शशी रावलले साथ दिएकी छिन् । सुरेश राईको शब्द तथा संगीत रहेको गीतलाई र्यापरबिन श्रेष्ठले एरेन्ज गरेका हन् ।

चलचित्र निर्देशनमा चर्चित नाम प्रसन्न पौडेलको निर्देशनमा बनेको म्युजिक भिडियोमा पोखरा र त्यस आसपासका सुन्दर दृश्यहरुलाई समेटिएको छ ।

भिडियोमा दुवैले गर्ने प्रेमिल क्रियाकलापले जोकोहीको पनि मन लोभ्याउँछ । विदुर पाण्डेले छायांकन गरेको दृश्यलाई काँटछाँट भने टेकेन्द्र शाहले गरेका हुन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan