Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायिका प्रज्ञाको ‘सानो हामो घ ’ बोलको गीत सार्वजनिक( भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २९ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाण्डौ । गायिका प्रज्ञा लामाको नया गीत सानो हामो घर बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार प्रकाश लामाको शब्द रचना तथा संगीत रहेको छ भने गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन् ।

सरिता नेपालको प्रस्तुति तथा क्यामेरामेन सन्तोष लामा योदीनले छायाँकन गरेको यस गीतको म्युजिक भिडियोमा मोडल रिया लामा र सन्तोष पाण्डेको निकै आकर्षक अभिनय रहेको छ ।

गीतमा प्रिया लामाको कोरियोग्राफी रहेको छ । गीतको म्युजिक भिडियोलाई धर्म बज्र लामाले निर्देशन गरेका छन् भने पेमा मान सिंह तामांगले सम्पादन गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan