Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धुरुक्कै रुवाउने सर्मिलाको तीज गीत 'चेलीको व्यथा' बजारमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ३० बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । स्वाभिमान क्रियशनको बजार ब्यबस्थापनमा मीरा महोत्राको तीज कोशेली " चेलीको व्यथा" बजारमा भर्खरै मात्रै सार्बजनिक भएको छ l 

पुरानी गायीका सबैकी ढुक ढुकी सर्मिला गुरुङले आफ्नो स्वर दिएकी छिन भने साथ् दिएका छन् पुरुसोत्तम गैरेले  l 

राजु महोत्राको सब्द तथा पुरुसोत्तम गैरेकै लयमा रहेको उक्त गीत स्वाभिमान क्रियशनले बजार व्यवस्थापन गरेको छ, गरिबको घरमा बिहे भयर गएकी छोरीलाई पछि माइतीले हेर्ने नजर परिबर्तन भएको कथा व्यथा गीतमा देखिएको छ l 

बिष्णु भट्टराईले निर्देशन, छायांकन, सम्पादन गरेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ l  मीरा महोत्रा, राजु महोत्रा, पुस्पा ज्ञवालीलगायतका कलाकारले आफ्नो भूमिका निर्बाह गरेका छन् l गीत तथा भिडियो अत्यन्तै मार्मिक छ हेर जो कोहीको पनि एकपटक आखा रसाउछ l 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan