Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक बुद्धको ‘छोडेर गयौ’ सार्वजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ३० बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । गायक बुद्ध राईको आवाज रहेको स्याड भर्सनमा रहेको नयाँ गीत “छोडेर गयौ” सार्बजनिक भएको छ ।

सार्बजनिक गीतमा दिपक राईको शब्द रचना रहेको छ भने सन्तोष राईको संगित संगै के.बि भण्डारिको संगित सम्योजन रहेको छ ।

सार्बजनिक गीतको भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका छन् भने रक्षा, मदन अनि रत्नको अभिनय रहेको छ भने उत्सब दाहालको छायांकन, निशान घिमिरे सम्पादन रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan