Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायिका देवी र गायक दिपकको तीज गीत 'ट्याक्सी डाईभर' सार्वजनिक (भिडियो सहित )

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ३० बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । प्रेम संगीत म्युजिक प्रालीको प्रस्तुतिमा गायक दिपक थापा मगर र दिपेन्द्र पाण्डेको संयुक्त प्रस्तुतिमा “ ट्याक्सी डाईभर” को भिडियो सार्वजनिक भएको छ । 

लोक गीत संगीतमा आफनो लय, शब्द तथा गायकी क्षेमतालाई श्रोता दर्शक माझ निरन्तर पस्किदै आएका गायक  दिपक थापा मगरले नयाँ तीज गीत बजारमा लिएर आएका छन् ।

नेपाली महिला हरुको माहान चार्ड हरितालिका तीज नजिकिदै गर्दा बजारमा तीज गीत आइरहेका छन धेरै गीत बजारमा आइरहेको बेलामा अत्यन्तै मौलिक भाकामा गीत ल्याएको उनले बताए । गीतमा दिपक थापा मगर र गायिका देवि धर्ति मगरको आवाज रहेको छ ।

लिलाधर पोखरेलको शब्द तथा रमेश भुजेल तथा दिपेन्द्र पाण्डेको लय सिर्जना रहेको छ । गीत निकै सन्देश मुलक रहेको छ । बजारमा आइरहेका अन्य गीतहरुभन्दा भिन्न गीत रहेको गायक दिपकले बताए ।

सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको सम्पादन , र काजिश श्रेष्ठको निर्देशन रहेको छ । भिडियोमा निशा लामा, आशुष्मा कार्कि र दिपेन्द्र पाण्डेको अभिनय रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan