Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ब्यङ्ग्य बाण हान्दै आयो 'दुई तिहाई सरकार' ! (भिडियोसहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ३१ बिहिबार |
newsabhiyan
newsabhiyan

यस बर्षको गाईजात्रालाई लक्षित गरी म्युजिक स्टार नेपालको प्रस्तुतिमा बहुप्रतिभाशाली कलाकार प्रेम अर्यालको गाइजात्रा २०७५ “दुई तिहाई सरकार”  बजारमा आएको छ ।

नेताहरुलाई ब्यङ्ग्य बाण प्रहार गरिएको सो भिडियोमा चर्चित गायक रबिन लामिछानेको पनि गायन प्रस्तुतिछ ।  गायिका रितिका कुँवरको कोकिल आवाजका साथमा रामजीप्रसाद पन्तले भिडियो निर्देशन गरेका हुन् ।

भिडियोको छायांकन बिरेन्द्र भाट विपिनले र सम्पादन आशिष पन्तले गरेका छन् । श्याम राना ,एन्जिला अर्याल, नबराज रेग्मी, बिरेन वीसी लगायातका कलाकारहरुको अभिनय भिडियोमा देख्न सकिन्छ ।

भिडियोले राजनीतिक, सांस्कृतिक बिृकतिमाथि प्रहार गरेको छ ।

 

 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan