Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कोईला व्यापारीले डुवाए नेपाल इन्भेष्टमेन्ट बैंक, डुुबेको कर्जा बैंकको अपष्किृत बित्तीय बिवरणमा देखियो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ १ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १ भदौ । कोईला व्यापारीकाकारण नेपाल इन्भेष्टमेन्ट  बैंकको झण्डै एक अर्ब रुपैयाँ कर्जा डुुबेको छ ।

नेपालको सबै भन्दा ठुुलो कोईला निर्याकर्ताकोरुपमा चिनिएको श्याम मल्लको रिद्धी सिद्धी ट्रेर्डसको बैंकको एक अर्ब रुपैयाँ कर्जा नर्तिदा बैंकको नाफामा ठुुलो गिरावट आएको छ ।

रिद्धी सिद्धीले नतिरेको कर्जालाई बैंकले संभावित जोखिम व्यवस्थापन शिर्षकमा राख्दा बैंकको नाफामा गिरावट आएको छ  । सोही गिरावटका कारण नबिल बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई खुुद मुनाफा आर्जनमा उछिनेको छ ।

निक्षेप, कर्जा तथा चुक्ता पुंजी दुुबैमा नबिल बैंक पछिल्लो समय नेपाल इन्भेष्टमेन्ट बैंक भन्दा सानो देखिएको छ । तैपनि नबिलले आव २०७४—०७५ मा चार अर्ब छ करोड ४४ लाख ८३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

तर चुक्ता पुंजी, निक्षेप तथा कर्जा दुुबैमा नबिल भन्दा निकै नै अगाडि देखिएको नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक बर्ष २०७४—०७५ मा तीन अर्ब ६२ करोड ४८ लाख ३८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 

थप खबरका लागि तलको लिंक क्लिक गर्नुहोस् :-

कोईला व्यापारीले डुुवायो नेपाला इन्भेष्टमेन्ट बैंक, डुुबेको कर्जा बैंकको अपष्किृत बित्तीय बिवरणमा देखियो


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan