Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वाजपेयीको निधन प्रति पुर्व राजा ज्ञानेन्द्रद्धारा गहिरो दुख ब्यक्त

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ १ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,१ भाद्र ।

थाइल्याण्ड भ्रमण पछि स्वदेश फर्किनु भएका पुर्व राजा ज्ञानेन्द्र शाहले भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको निधन प्रति गहिरो दुख ब्यक्त गर्नु भएको छ ।

नेपालले एउटा परम हितैसी मित्र र विश्वले एक सम्मानित राज नेता गुमाएको जानकारी पुर्व राजा ज्ञानेन्द्रका स्वकिय सचिव डा. फडी पाठकले गराउनु भएकोछ ।

पुर्व राजा ज्ञानेन्द्र शाह आज स्वदेश फिर्ता हुनुभएको हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan