Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हामीले होइन अर्थले रोक्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २ भदौ ।

मोहम्मद दाउद
प्रवक्ता, स्वास्थ्य मन्त्रालय

चीन सरकारले दिएको छात्रावृत्ति रोकिएको कुरा सत्य हो । तर, हामीले रोकको होइन ।

हामी छात्रावृत्तिलाई निरन्तर अगाडि बढाउने पक्षमा छौँ । यही साउनमा विज्ञापन गर्नुपर्ने थियो ।

हामीले सूचना निकाल्न तयारी गरेका थियौँ । तर, अर्थ मन्त्रालयले यसलाई रद्द ग-यो ।

अहिले पैसा आएको छैन नपठाउने भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र आएको छ ।

अर्थ मन्त्रालयका कारणले गर्दा नर्सहरूले पाउँदै आएको छात्रावृत्ति रोकिएको हो ।

नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan