Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आफन्त पठाउन नपाएपछि कोटा नै रद्द

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २ भदौ । स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयले गत वर्ष पनि विद्यार्थी पठाउने वेला सार्वजनिक सूचना जारी गरेका थिएनन् ।

मन्त्रालयभित्रै सूचना जारी गरेका उनीहरूले २५ जनाको कोटामा करिब १० जना मात्रै पठाउने तयारी गरेका थिए । 

तर, नर्सिङ संघले जानकारी पाएपछि सच्याएर ३० जनाको सूची तयार पारिएको थियो ।

सूचीमा तोकिएभन्दा ७ जना बढी नाम सहभागी भए पनि चीन सरकारले उनीहरूलाई वेटिङ लिस्टमा राखेर चीन लगेको थियो ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan