Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ३ आइतबार |
newsabhiyan

 काठमाडौं ,३ भाद्र । नेपाल आयल निगमले आज रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि बृद्धी गरेको छ ।

मध्यराति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा एक रुपैयाँ तथा डिजेल,मट्टितेलमा २२ रुपैयाँ बढाएको हो । त्यसैगरि  हवाई इन्धनमा समेत प्रति लिटर ४ रुपैयाँ ५ पैसा वृद्धि भएको निगमले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan