Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बृहत् रामेछाप कला, संस्कृति तथा साहित्य सम्मेलन –२०७५ हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ४ सोमबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

रामेछाप जिल्लाका सम्पूर्ण नगरपालिका र गाउँपालिकाको आयोजना तथा संचेतना अभियान नेपाल, सानको सह(आयोजनामा जिल्लाको कला, संस्कृति तथा साहित्य संरक्षणका निम्ति यही भदौ ८ र ९ गते प्रदेश नं। ३ का अर्थमन्त्री माननीय कैलासप्रसाद ढुङ्गेलज्यूको प्रमुख आतिथ्यतामा निम्न मिति, समय र स्थानमा बृहत् रामेछाप कला, संस्कृति तथा साहित्य सम्मेलन –२०७५ हुने भएकाले कला, संस्कृति र साहित्य अनुरागी सम्पूर्णको उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

तपसिल :
१० मिति : २०७५–भदौ–८ र ९ गते ।
२० समय  : बिहानको ८ः०० बजे ।
३० स्थानः जिल्ला समन्वय समितिको प्राङ्गण, मन्थली, रामेछाप ९साविक जिल्ला विकास समितिको प्राङ्गण०
कार्यक्रमहरु :
(जिल्लाका विभिन्न जातजाति तथा भाषाभाषीहरुको परिचयात्मक झाँकी तथा प्रभातफेरी
(जिल्लका स्थानीय निकायहरुसँगको संस्कृति र कला सँग सम्बन्धित अन्र्तक्रिया
(विविध साहित्यिक सिर्जनाहरुको वाचन लगायत साँस्कृतिक नृत्यहरु पनि ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan