Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माछापुच्छ्रे बैंक र रियान्डा बिजसर्भ बिच वित्तीय साक्षरता सम्बन्धि सम्झौता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ५ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ५  भदौ । माछापुच्छ्रे बैंकले यूके एड सक्षमएक्सेस् टु फाइनान्सको सहयोगमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न रियान्डा बिजसर्भ (फिनलिट सँगको संयुक्त सहकार्यमा) सँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, रियान्डा बिजसर्भका तर्फबाट प्रवन्ध निर्देशक  भरत रिजाल र फिनलिटको तर्फबाट प्रवन्ध निर्देशक प्रकाश कोईरालाले संयुक्तरुपमा हस्ताक्षर गर्नुभयो ।

यो सम्झौतासँगै बैंकले तोके बमोजिमका वित्तीय साक्षरता सम्बन्धि सम्पूर्ण कार्यहरु रियान्डा बिजसर्भ (फिनलिट सँगको संयुक्त सहकार्यमा) ले गर्नेछ । यस सम्झौताको कार्यन्वन पश्चात नेपालको वित्तीय साक्षरता न्यून रहेका ११ जिल्लाहरुमा बैंकले वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम गर्ने लक्ष्य राखेको छ । 

थप खबरका लागि तलको लिंक क्लिक गर्नुहोस् :-

माछापुच्छ्रे बैंक र रियान्डा बिजसर्भ बिच वित्तीय साक्षरता सम्बन्धि सम्झौता

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan