Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चितवनमा चेम्बरको शाखा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ ५ मंगलबार | (रासस)
newsabhiyan

चितवन, ५ भदौ । नेपाल चेम्बर अफ कमर्शको चितवन शाखा गठन भएको छ । सो शाखा जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएको छ ।

तदर्थ शाखाका अध्यक्ष दिर्घमान श्रेष्ठका अनुसार १७ सदस्यीय समितिको उपाध्यक्षमा गोपाल भट्टराई, महासचिवमा बालकुमार श्रेष्ठ, सचिवमा मनोज विष्ट र कोषाध्यक्षमा निर्मला पण्डित रहनुभएको छ ।

केन्द्रले जिल्ला जिल्लामा शाखा गठनको प्रक्रिया शुरु गरेसँगै चितवनमा कमर्शको ६६ औं शाखा स्थापना गरेको हो । २००७ सालमा केन्द्रमा स्थापना भएको यस संस्थाले उद्योगी व्यवसायीको हितमा काम गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan