Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भालेबास्ने तालको व्यथा पर्यटकिय सम्भावना प्रचुर, प्रचारप्रसार नहुँदा अत्तोपत्तो छैन ( भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २६ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ भदौ । म्याग्दीको मालिका गाँउपालिका ६ ढुकरवेशिमा अवस्थित भालेबस्ने ताल ओझेलमा परेको छ।

प्रचुर पर्यटकिय सम्भावना हुँदा हुँदै पनि प्रचार प्रसारको अभाव र पूर्वाधारको विकास नहुँदा ओझेलमा परेको हो ।

झण्डै २२ वर्ग मिटर क्षेत्रमा फैलिएको उक्त तालसंरक्षण र प्रचारप्रसार कारण पर्यटकिय महत्वभन्दा पछि परेको छ । यसको संरक्षण र प्रचार प्रसारमा सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan