Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोडल विकास, रक्षा र रश्मी अभिनीत ‘पसिनाको मोल’ सार्वजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २६ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । मोडल बिकास लामिछाने, रक्षा श्रेष्ठ र रश्मी भट्ट अभिनीत म्युजिक भिडियो ‘पसिनाको मोल’ सार्बजनिक भएको छ । जहाँ घर परिवार छोडेर प्रदेश जाने एक परिवारको कथा उठाइएको छ ।

सार्बजनिक गीतलाई स्वर शब्द र संगीत भर्ने काम भने प्रकाश सिङले भरेका छन् । बिदेशी भुमीमा बसेर समेत गायक सिङ गीत संगीतमा सक्रिय छन् ।

म्युजिक भिडियोलाई रायन कार्कीले निर्देशन गरेका हुन् । भिडीयोमा उत्सब दाहालको क्यामरा र प्रविन श्रेष्ठको सम्पादन देख्न सकिन्छ ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan