Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महिलाको अधिकारको पूर्ण प्राप्तिका लागि सही अभ्यास होस्ः मुख्यमन्त्री

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २७ बुधबार | (रासस)
newsabhiyan

धनगढी, २७ भदौ : प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले महान् पर्व हरितालिकाका अवसरमा प्रदेशवासी नेपाली महिलाको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना दिनुभएको छ ।

मुख्यमन्त्री भट्टले आज दिएको शुभकामना सन्देशमा तीज पर्वबाट सम्पूर्ण महिलामा उमंग, उत्साह र हौसला छाओस्, आपसी एकता र सद्भाव कायम रहोस् र महिलाको अधिकारको पूर्ण प्राप्तिका लागि सही अभ्यास हुन सकोस् भन्ने कामनासमेत गर्नुभएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan