Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक म्याक्सको ‘म एक परदेशी’ सार्वजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २८ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । गायक म्याक्स नेपालको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्यास नेपालको शब्द तथा संगीत गीतको भिडियोमा रहेको छ ।

युवा पुस्ताको लागी भनेर तयार पारिएको गीतलाई आम दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन् । हजारौ परदेशी युवाको कथालाई गीतमा समेटिएको छ ।

आफनो जन्मभुमि प्रतिको मायालाई गीतमा ब्यक्त्त गरिएको छ । गीतको एरेन्ज सुदिप सागरले गरेका छन् । गीतको भिडियोलाई निरज थापाले छायाँकन गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan