Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नायिका प्रियंकाको नयाँ म्युजिक भिडियो सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २८ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । नायिका प्रियंका कार्कीले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय फिल्मसँगै म्युजिक भिडियोमा पनि अभिनय गर्दै आएकी प्रियंकाको ‘कोहीले भन्छन्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गीतमा गायिका मेलिना राईले आवाज दिएकी छिन् । श्रमिक बरालको शब्दमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् ।

लुम्बिनीमा छायांकन गरिएको म्युजिक भिडियोलाई सुदिप बरालले खिचेका छन् । नृत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन र उदयराज पौडेलले एरेन्ज गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan