Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्मला बलात्कार र हत्या प्रकरण: पक्राउ नगरिएको भन्दै संसद अवरुद्ध (पढ्नुहोस् थप पन्ध्र समाचार)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २८ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,२८ भदौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।

बिहीबार संसद बैठक सुरु भए लगतै कांग्रेस सांसदहरुले उठेर विरोध गरे । सभामुखले समय दिएपछि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले निर्मला हत्या दिनानुदिन नाटकीय बन्दै गएको बताए ।

थप समाचारहरुको लिंक

1,निर्मलाका साथीले सोधे, प्रधानमन्त्रीज्यू, कारबाही खै ?

2,निर्मला पन्तपरिवारलाई न्याय मिल्नेमा शंका

3,निर्मला हत्याप्रकरण : आफन्त भन्छन्, न्यायको आशा मर्‍यो

4,निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण : त्यसो भए दिलीप विष्ट को हुन् ?

5,निर्मला बलत्कार र हत्याकाण्डमा एसपी विष्टको डिएनए परीक्षण हुने

6,निर्मला पन्तको हत्या प्रकरण थप रहस्यमय बन्दै,निर्मलाका वुवा/आमा सरकारलाई दबाव दिन काठमाडौंमा

7,किशोरी बलात्कार र हत्या प्रकरण- प्रमाण लुकाउनेमाथि नै अनुसन्धान हुनुपर्छ : कानुनविद्

8,प्रधानमन्त्रीले निर्मला पन्तका हत्यारालाई जसरी पनि पत्ता लगाउँछु भन्नुभएको छ : नेता लेखक

9,निर्मला हत्या प्रकरणः प्रहरी अनुसन्धान सूचना संकलनमै, सीआईबी टोली फर्कियो

10,निर्मला पन्तका हत्यारालाई मेयर र प्रहरीले जोगाउन खोजेको महिला नेतृहरुको आरोप

11,निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणलाई कांग्रेसले उचाल्यो ! - भीम रावल

12,पाँचदिन पछि निर्मलाको महाकालिमा दाहसंस्कार

13,निर्मलाको साइकलको रहस्य

14,निर्मला हत्या प्रकरण: मुख्य अभियुक्त भनेका दिलिप छुटे, बम दिदीबहिनी पनि रिहा

15,राजिनामा फिर्ता गर्दै केसी पुन: फर्के,गृहमन्त्री थापा र प्रहरी महानिरीक्षक खनालसँगको छलफलपछि राजी

 

सांसद्‌हरुले सरकारले पन्तका हत्यारालाई पक्राउ गर्न नसकेको र समाचार लेखेकाे अाराेपमा ‘खोजतलास’ साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतलाई पक्राउ गरेको बिराेधमा संसदमा अवराेध गरेका हुन ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan