Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निलम्बित एसपी विष्ट र छोरा सहित ३ को डिएनए परीक्षणका लागि नमूना संकलन (पढ्नुहोस् थप पन्ध्र समाचार)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २८ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ भदौ । 
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा निलम्बनमा परेका एसपी डिल्ली विष्ट र उनका छोरा सहित ३ जनाको डिएनए परीक्षणका निम्ति नमूना संकलन गरिएको छ।

निर्मला बलात्कार र हत्या प्रकरण: पक्राउ नगरिएको भन्दै संसद अवरुद्ध (पढ्नुहोस् थप पन्ध्र समाचार)

‘राष्ट्रपतिले मेरी छोरीलाई आफ्नै छोरी सम्झेर न्याय दिलाउनुपर्छ’ : आमा दुर्गादेवी (भिडियो सहित)
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति हाम्रो घोर आपत्ति छ : अधिकारकर्मीहरु

 

निलम्बित एसपी डिल्ली विष्ट, उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिका (कञ्चनपुर)का मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डिएनए परीक्षणका लागि नमूना संकलन गरिएको प्रहरी स्रोतले जनाएको छ ।

संकलित नमूना ल्याबमा पठाउने तयारी भइरहेको जनाइएको छ ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan