Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनएमबि बैंक र ब्लु क्रस अस्पताल बीच बिशेष सम्झौता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २९ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ भदौ । एनएमबि बैंकले आफ्ना सम्पुर्ण ग्राहकवर्ग तथा कर्मचारीहरुका लागि नेपालको सुविधा सम्पन्न ब्लु क्रस अस्पताल सँग बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट प्रदान गर्ने बिशेष सम्झौता गरेको छ । 

उच्च स्तरको प्रविधि र उपकरण जडित यस अस्पतालमा अनुभवी डाक्टरहरुबाट बिभिन्न खाले रोगका उपचार हुने गरेको छ ।

सम्झौता अनुसार एनएमबि बैंकको भिसा कार्ड, डेबिट कार्ड, क्रेडिट कार्ड र प्लाटिनम कार्डको प्रयोग गरी अस्पतालको  उपलब्ध सेवा सुविधाहरु ईन हाउस प्याथोलोजी, अल्ट्रासाउण्ड, सिटी ईस्क्यान, एक्स रे, इको, ईण्डोष्कोपी, मेडिकल चार्ज, ल्याव, रेडियोलोजी, बेड चार्ज र डेन्टल प्रोसिडरमा विषेश छुट प्रदान गर्ने व्यवस्था गरिएको छ ।

 थप समाचारको लागि तलको लिंक क्लिक गर्नुहोस् :-

एनएमबि बैंक र ब्लु क्रस अस्पताल बीच बिशेष सम्झौता

 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan