Thursday 24th of January | २०७५ माघ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'गौरी' (कोरियन भाषामा अनुवाद) कृतिको लोकार्पण हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २९ शुक्रबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

!!! हार्दिक निमन्त्रणा !!!

राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यूको शतक जन्मोत्सवको अवसरमा "गौरी"  (कोरियन भाषामा अनुवाद) कृतिको लोकार्पण, कविता वाचन, र सम्मान कार्यक्रमसहित देहाय वमोजिम आयोजना गरिने "नेपाल कोरिया साहित्य सम्मेलन" मा उपस्थितिका लागि सादर अनुरोध गर्दछौं।

मिति: २०७५ भदौ ३० गते, शनिबार
समय: विहान १०.४५ बजे
स्थान: नेपाल प्रज्ञा प्रतिष्ठान     
          प्रवचन कक्ष २, कमलादी, काठमाडौं

उन्नती बोहरा "शीला"
कार्यवाहक अध्यक्ष
अनेसास नेपाल

मन्जु गुरुङ
अध्यक्ष
नेपाल कोरिया कल्चर सेन्टर


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan