Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायिका विष्णु माझी र गायक ऋषि खड्काको ‘ए परदशी’ बजारमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २९ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ । पछिल्लो समय उत्कृष्ट गीतहरु बजारमा ल्याई रहेको गोरखा चौतारी म्युजिक प्रालिले फेरी अर्को उत्कृष्ठ गीत तथा भिडियो बजारमा ल्याएको छ ।

बहुचर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी र गायक ऋषि खड्का को आवाजमा परदेशमा भएका नेपाली दाजु भाईले महान पर्वमा आउन नपाउदाको बाध्यतालाई निकै मार्मिक रुपमा समेटिएको छ ।

मार्मिक दशैँ गीतमा सुनिल लामिछाने को शब्द तथा ऋषि खड्काको लय सिर्जना रहेको छ ।

अजय रेग्मीको छायाँकन, दिपक विष्टको सम्पादन, चर्चित भिडियो निर्देशक काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्म अनुसारको अभिनय सगुन शाही र सुनिल लामिछानेले गरेका छन् ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan