Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुना मदनको जस्तो प्रेम सारिका र सुमनको जोडी (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २९ शुक्रबार |
newsabhiyan
newsabhiyan

रोशन पोखरेल, काठमाडौं । प्रियसी म्युजिक प्रालिको प्रस्तुतीमा गौतम शेर्पाको निकै मार्मिक  लोकदोहोरी गीत  “मुना मदन ” गीतको भिडियो बजारमा आएको छ । गीतमा गायक गौत्तम शेर्पा र गायिका ऋष्मा तामाङको आवाज रहेको छ ।

मायालु जोडिको दुःखद पल, पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीकाबाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त गरिएको छ ।

बद्रि पाठक र विरेन्द्र ढकालको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको हो । मुकेश हुमाँगाईले छाँयाकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका हुन ।

गीतको भाव अनुसारको  भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी छन् । गीतको भिडियोमा  मोडल सुमन खतिवडा र सारिका केसीको अभिनय रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan