Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कुनै पनि कार्यालयमा अब पुरानो नक्सा राखे कडा कारवाही गरिने (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २९ शुक्रबार | सागर श्रेष्ठ
newsabhiyan
newsabhiyan

भाद्र २९, काठमाडौं । नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपालका सीमाक्षेत्र मिचेर भारतको नक्शामा पारेको विषयलाई लिएर देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल ३ नं. प्रदेशले एक विसाल प्रदर्शन सम्पन्न गरेको छ ।

सुनधाराबाट निकालिएको उक्त विसाल विरोध प्रदर्शन न्युरोड हुँदै ईन्द्रचोकमा गएर कोणसभामा परिणत भएको थियो ।

कोण सभालाई संबोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले ‘कुनै पनि देशले आफ्नो देशको नक्शा आफैले बनाउने र एक इञ्च भूमिको रक्षाका लागि पनि उठिबस्ने गरेको’ सार्वभौम सच्चाइलाई औल्याउँदैै नेपालमा भने ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका मिचिएका सैंयौं भूभागहरु भारतको सीमाभित्र पर्ने गरी भारतले बनाइदिएको नक्सा नेपालका प्रधानमन्त्रीको कार्यालयदेखि देशभरका प्रशासनिक कार्यालयहरुमा आदेश दिएर टाँग्न लगाउने गरेको कुरा खुलासा गरे ।

‘अब त्यसरी भारतले बनाई दिएको नक्सा कुनैपनि कार्यालयमा राखेको भेटेमा कडा कारबाही गरिने वहाँले बताउनु भएके छ । बाँकी भिडियोमा...


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan