Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय तेक्वान्दो भोलि

न्यूजअभियान | प्रकाशित मिति : २०७५ भदौ २९ शुक्रबार |
newsabhiyan

काठमाडौं, २९ भदौ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा काठमाडौं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा सात प्रदेशबाट २ सय ५० खेलाडीको सहभागिता रहने आयोजकका सचिव एवं प्रतियोगिता संयोजक रोशन बोहराले जनाएका छन् ।

पुरुष/महिलामा समान १०–१० गरी २० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । एकदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan